दफा ४४
कार्यसम्पादन प्रोत्साहन कोष
(१) कर्मचारीलाई कार्यसम्पादन, कार्य परिणाम र प्राप्त नतिजाको आधारमा प्रोत्साहन गर्न समितिले एक कार्यसम्पादन प्रोत्साहन कोषको व्यवस्था गर्नेछ।
(२) उपदफा (१) बमोजिमको कार्यसम्पादन प्रोत्साहन कोषको सञ्चालन, व्यवस्थापन तथा अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।